विद्यार्थीहरूको व्यवहारिक सिकाइलाई प्रभावकारी बनाउन विद्यालयमा निम्न प्रयोगशालाहरू उपलब्ध छन्:
- भौतिकशास्त्र प्रयोगशाला (Physics Lab)
- रसायनशास्त्र प्रयोगशाला (Chemistry Lab)
- जीवविज्ञान प्रयोगशाला (Biology Lab)
यी प्रयोगशालाहरूमा विद्यार्थीहरूले सिद्धान्तलाई प्रयोगात्मक रूपमा बुझ्ने, परीक्षण गर्ने र वैज्ञानिक सोच विकास गर्ने अवसर पाउँछन्।