विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य विकासका लागि विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गरिन्छ। फुटबल, भलिबल, दौड लगायतका खेलहरूका लागि आवश्यक मैदान तथा सामग्री उपलब्ध छन्।