“गणेश पर्वत पुस्तकालय” हाम्रो विद्यालयको ज्ञान केन्द्र हो। यहाँ पाठ्यपुस्तकका साथै कथा, कविता, विज्ञान, प्रविधि, इतिहास तथा अन्य सन्दर्भ सामग्रीहरू उपलब्ध छन्। शान्त र अध्ययनमैत्री वातावरणले विद्यार्थीहरूलाई स्वअध्ययन र अनुसन्धानमा सहयोग पुर्याउँछ।