अतिरिक्त कृयाकलापहरू (Extra-Curricular Activities)
क्याटेगोरि: सुविधाहरू
अतिरिक्त कृयाकलापहरू (Extra-Curricular Activities)
वक्तृत्वकला, निबन्ध लेखन, चित्रकला, नृत्य, गीत, हाजिरीजवाफ, स्काउट तथा सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिन्छन्, जसले विद्यार्थीहरूको प्रतिभा र आत्मविश्वास विकास गर्न मद्दत गर्छ।