विद्यालयमा व्यवस्थित कृषि प्रयोगशाला पनि सञ्चालनमा छ, जहाँ विद्यार्थीहरूले आधुनिक कृषि प्रविधि, बाली परीक्षण, माटो अध्ययन तथा व्यवहारिक कृषि सीप सिक्न सक्छन्। यसले कृषि शिक्षालाई अझ व्यावहारिक र उपयोगी बनाउँछ।