विद्यालयमा सुरक्षित, अनुशासित र विद्यार्थीमैत्री वातावरण, स्वच्छ पिउने पानी, व्यवस्थित कक्षाकोठा तथा गुणस्तरीय शिक्षण वातावरण उपलब्ध छ। हाम्रो उद्देश्य केवल शैक्षिक ज्ञान मात्र होइन, व्यवहारिक सीप, आत्मविश्वास र जिम्मेवार नागरिक उत्पादन गर्नु हो।