+२ व्यवस्थापन संकायले लेखाशास्त्र, अर्थशास्त्र, व्यवसाय अध्ययन तथा व्यवस्थापनका आधारभूत सिद्धान्तहरूमा केन्द्रित शिक्षा प्रदान गर्दछ। यस कार्यक्रमले विद्यार्थीहरूलाई उच्च शिक्षा, व्यवसाय तथा व्यवस्थापन क्षेत्रका विविध अवसरहरूको लागि तयार पार्दछ।