कक्षा ९ देखि १२ सम्म सञ्चालन हुने कृषि (प्लान्ट साइन्स) कार्यक्रमले आधुनिक कृषि प्रविधि, बाली विज्ञान तथा व्यवहारिक सीपमा आधारित शिक्षा प्रदान गर्दछ। यस कार्यक्रमले विद्यार्थीहरूलाई कृषि क्षेत्रमा दक्ष जनशक्ति, अनुसन्धानकर्ता तथा उद्यमी बन्न आवश्यक ज्ञान र सीप प्रदान गर्दछ।